भक्तपुर, २८ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । हिजो प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज १ सय रुपैयाँले घटेर ५७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।
Comments