आफनो जग्गा बचाउँन थिमि नगरपालिकाका मेयरद्वारा प्रतिष्ठानको भवनमा सिलबन्दी

0

भक्तपुर, ३ फागुन । मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठकै जग्गा निर्माणस्थलमा परेपछि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन तालिम प्रतिष्ठानको भवनमा नगरपालिकाले सिलबन्दी गरेको छ ।
तर, स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा रहेको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को तालिम भवन निर्माण गर्दा नगरपालिकासँग भवन निर्माण स्वीकृति नलिई, नगरपालिकालाई कुनै जानकारी समेत नगराई भवन निर्माण गरेको कारण देखाउँदै नगरपालिकाले सिलबन्दी गरेको बताएको छ ।
प्रतिष्ठानले करिब सात करोडको लागतमा निर्माण गर्न लागेको साढे दुई तलाको (एटिसी) तालीम प्रतिष्ठान भवनको नक्सापास समेत नगरी प्रेरा तुलसी जयमाता कम्पनीलाई ठेक्कामा दिई एक महिनाअघि देखि भवन निर्माण शुरु गरेको नगरपालिकाले बताएको छ । तर, नगरपालिकाकै एक कर्मचारीका अनुसार मेयर श्रेष्ठको करिब ४ रोपनी जग्गा समेत भवन निर्माण क्षेत्रमा परेको कारण आफनो व्यक्तिगत फाईदाका लागी मेयरले मनोमानी रुपमा सिलबन्दी गर्न लगाएको खुलासा भएको छ ।
नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, कानून अधिकृत केशव सिलवाल, नगरपालिकाका इन्जिनियर, २ नं वडाका वडाध्यक्ष राम थापा मगर, १ नं वडाका वडाध्यक्ष सुरज खड्का, नगरपालिका कर्मचारी लगायतको टोलीले सिलबन्दी गरेपछि प्राधिकरणको (एटिसी) भवन निर्माण कार्य बिहीवार विहानदेखि रोकिएको छ । साबिक हवाई विभागले तत्कालीन समयमा आकाशवाणी सेवा सञ्चालनका लागि स्थानीय बासिन्दाको करिब ४०४ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।
साबिक हवाई विभाग अर्थात् हालको नागरिक उड्डयन प्रतिष्ठानले आकाशवाणी सेवा सञ्चालन प्रयोजनका लागि अधिग्रहण गरेको उक्त जग्गा आवा बन्द भई एयरपोर्टमा राडार जडान भइसकेपछि नगरपालिकाले उक्त जग्गा फिर्ता पाउनुपर्ने माग गर्दै आएको थियो ।
यता मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जुन प्रयोजनका लागि अधिग्रहण गरेको जग्गा त्यस विपरीत कार्य गरेको र नगरपालिकासँग स्वीकृति नलिई भवन निर्माण शुरु गरेकाले बाध्य भएर सिलबन्दी गर्नु परेको बताएका छन् ।
आइचरले आफ्नो कार्यालयसँगै एग्रोभेट खाद्यान्न भण्डार, ग्रिल कारखाना, गाडीको बडी बनाउने कारखाना, हाइड्रोपावर कम्पनीको हेभी सामग्री भण्डारणका लागि भाडामा दिएर आइचर कम्पनीले नगरपालिकालाई चार करोड ३४ लाख कर तिर्नुपर्नेमा अझै नतिई अटेर गरेको मेयर श्रेष्ठले बताएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ दफा २७ र २८ मा भवन वा भौतिक संरचना निर्माण गर्दा स्थानीय सरकारसंग पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहँुदै प्रतिष्ठानले स्वीकृति नलिएपछि सोही ऐनलाई टेकेर सिलबन्दी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए ।
यता नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान (एटिसी) तालीम भवन निर्माणका प्रोजेक्ट म्यानेजर नरविक्रम थापाले नगरपालिकाले प्राधिकरणलाई कुनै पनि जानकारी नै नदिई मनोमानी ढंगले सिलबन्दी गरेको आरोप लगाए ।
प्रतिष्ठानले एटिसी तालीम केन्द्रका लागि अस्थायी भवन निर्माण गर्न लागेको बताउँदै उनले अस्थायी संरचना निर्माणका लागि नक्सापास आवश्यक नभएको जिकिर गरेका छन् । प्रतिष्ठानले कुनै पनि कम्पनीलाई जग्गा भाडामा नदिएको उनले बताए ।
प्रतिष्ठानसंग भवन निर्माणको ठेक्का पाएको प्रेरातुलसी जयमाता कम्पनीका प्रोपाइटर बृहस्पति गौतमले प्रतिष्ठानसँग डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी गत असारमा सम्झौता गरी एक महिनादेखि भवन निर्माण शुरु गरेको जानकारी दिए । नगरपालिकाले कुनै सूचना नै नदिई सिलबन्दी गरेको र अस्थायी टहरा भत्काएको कम्पनीले जानकारी दिएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション