भक्तपुर जिल्ला अदालतबाट ४२ प्रतिशतमात्रै मुद्दा फर्स्यौट

0

भक्तपुर, २६ माघ । भक्तपुर जिल्ला अदालतले न्यायालयको रणनीतिक योजनाभन्दा कम मात्रै न्याय सम्पादन गर्न सकेको छ । रणनीतिक योजना अनुसार अदालतले कम्तीमा ६० प्रतिशत न्याय सम्पादन गरी मुद्दा फर्स्यौट गर्नुपर्छ तर भक्तपुर जिल्ला अदालतले ४२ प्रतिशतमात्रै मुद्दा फर्स्यौट गर्न सकेको हो ।

अदालतमा पुस महिनामा दुई हजार एक सय ३१ मुद्दाको लगत कायम भएको थियो । जसमध्ये ४२ प्रतिशत अर्थात आठ सय ९८ वटा मुद्दामात्रै फर्स्यौट भए । पुस महिनाका एक हजार पाँच सय ७५ वटा मुद्दा माघ महिनाका लागि सर्दै आएका छन् । जिल्ला अदालतको तथ्यांकअनुसार माघ २३ गतेसम्म एकसय २६ वटा मुद्दा थपिएका छन् । माघमा थपिएका मुद्दा भने माघ २३ गतेसम्म एकसय १५ वटा मुद्दा फर्स्यौट भएको प्रमुख जिल्ला न्यायाधीश भोजराज शर्माले बताए ।

उनले गएको वैशाखमा स्थानीय तहको निर्वाचन लगत्तै मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले गर्दा जिल्ला अदालतको न्याय सम्पादनमा कमी आएको स्पष्टीकरण दिए । सरकारले पनि स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि जिल्लाका मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको थियो ।

अदालतमा दरबन्दी अनुसार न्यायाधीश एवं कर्मचारीहरु नियुक्ति नहुँदा पनि न्याय सम्पादन प्रभावित भएको उनको भनाइ थियो । ‘स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिनुपर्दा न्याय सम्पादनमा कमी आयो’, मुख्य न्यायाधीश शर्माले भने, ‘त्यसमाथि दरबन्दीअनुसार न्यायाधीश र कर्मचारीको पदपूर्ति नहुँदा न्याय सम्पादन प्रभावित भयो ।’

जिल्ला अदालतमा पाँच जना न्यायाधीशको दरबन्दी छ तर अहिले तीन जनामात्रै न्यायाधीशले न्याय सम्पादन गर्दै आएका छन् । कूल ५९ कर्मचारीे दरबन्दीमा नहुँदा करार सेवामार्फत काम गर्नुपर्ने बाध्यता रहेको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार करारमा आउने कर्मचारी परिवर्तन भइरहने भएकाले न्याय सेवा सम्पादनमा प्रभाव पारेको उनको भनाइ छ ।

त्यस्तै भक्तपुर जिल्ला अदालतमा दुई वर्ष नाघेका ३६ वटा मुद्दा फर्स्यौट हुन बाँकी छन् । न्यायालयको रणनीतिक योजना अनुसार १८ महिना भन्दा पुराना मुद्दा फर्स्यौट नगरी राख्न पाइँदैन । मुख्य न्यायाधीश शर्माले आउँदो असारभित्र ती मुद्दा फर्स्यौट गरिने सुनाए । उनका अनुसार दुई सय ८७ वटा मुल्तबी भएका मुद्दा बाँकी छन् ।

मुख्य न्यायाधीश शर्माले भक्तपुरमा ९० प्रतिशत मुद्दा देवानी हुने गरेको जानकारी दिए । देवानी मुद्दामा पनि सबैभन्दा बढी जग्गासम्बन्धी अंश, अपुतालीसम्बन्धी रहेको उनको भनाइ छ । उनले सवारी दुर्घटना, ज्यान मार्ने, चोरी डकैटी र बलात्कारसम्बन्धी फौजदारी मुद्दा दस प्रतिशतमात्रै अदालतमा आएको बताए ।

‘भक्तपुर अदालतमा आएका मुद्दामध्ये ९० प्रतिशत देवानी मुद्दा छन्’, मुख्य न्यायाधीश शर्माले भने, ‘देवानी मुद्दामा पनि जग्गा सम्बन्धमा बढी छन् । जग्गा किचोलाभन्दा हक कायमसम्बन्धी मुद्दा अदालत आएका छन् ।’ २०७२ सालको भूकम्पपछि जग्गाको हक कायमसम्बन्धी मुद्दा बढी अदालत आएको उनको भनाइ छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション