एमालेका ५ कांग्रेसका २१ पुरुष समानुपातिक सांसद

0

काठमाडौं, २५ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट संख्या तोक्ने तयारी गरेको छ । साथै त्यसमा कति महिला अनिवार्य पठाउनु पर्ने तोकेर दलहरुलाई पत्र पठाइने आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनको अन्तिम परीणाम आएलगत्तै आयोग प्रतिनिधिसभाको समानुपातिकतर्फ लागेको हो ।

प्रतिनिधिसभाको निर्वाचन भएर मतगणना सकिएको तीन महिना हुँदा पनि समानुपातिकको नतिजा सार्वजनिक हुन सकेको थिएन । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आजै सिट संख्या तोकेर दलहरुलाई पत्र पठाइनेछ । निर्वाचन आयोगले प्रतिनिधिसभामा कुन दलले कति सिट पाए भन्ने नबताए पनि दलहरुले पाएको मत सार्वजनिक गरिसकेको छ । त्यस आधारमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरम(राजपाले ६र६ सिट पाउनेछन् ।

प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् । यस्तै राष्ट्रियसभामा एमालेले २७, कांग्रेसले १३, माओवादीले १२ र राजपा(फोरमले २(२ सिट जितेका छन् । समग्रमा संघीय संसद ९प्रतिनिधिसभारराष्ट्रियसभा०मा एमालेको १४८ सिट भएको छ भने कांग्रेसको ७६, माओवादीको ६५, राजपाको १९ र फोरमको १८ सांसद हुनेछ ।

संविधानअनुसार संघीय संसदमा कुनै पनि दलले जितेको कुल सांसदमा ३३ प्रतिशत महिला हुनुपर्छ । यदि प्रतिनिधिसभाको प्रत्यक्ष र राष्ट्रियसभाबाट पनि यो पूर्ति भएन भने प्रतिनिधिसभाको समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने व्यवस्था छ । एमालेले समग्रमा संघीय संसदमा जितेको १४८ सिटको ३३ प्रतिशत ४९ ९४८।८४० सिट हुन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ महिला विजयी भएका छन् भने राष्ट्रियसभामा ११ महिला आएका छन् । अर्थात अब न्यूनतम ३६ जना प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्छ । त्यसो गर्दा एमालेको समानुपातिकबाट ५ पुरुष मात्र सांसद बन्नेछन्, बाँकी विभिन्न क्लस्टरका महिला नै जानेछन् ।

माओवादीमा त दुई पुरुष मात्र समानुपातिकबाट सांसद बन्न सक्ने अवस्था आएको छ । उसले जितेको कुल ६५ सिटको ३३ प्रतिशत २१ ९२१।४५० हुनेछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३ र राष्ट्रियसभामा ३ गरी ६ महिला विजयी भएका छन् । १५ जना समानुपातिकबाट क्षतिपूर्ति गर्दा बाँकी २ सिटमा मात्र पुरुषले मौका पाउने देखिन्छ ।

संघीय संसदमा कांग्रेसको ७६ सिट हुनेछ । संविधानअनुसार यसमा ३३ प्रतिशत अर्थात २५ ९२५।०८० जना महिला हुनुपर्नेछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसका एक जना पनि महिला छैनन् भने राष्ट्रियसभामा ६ जना आएका छन् । अब १९ जना प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्छ । कांग्रेसले ४० सिट पाउँदा २१ जना पुरुष पठाउन सक्नेछ । यद्यपि क्लस्टर भने मिलाउनु पर्नेछ । राजपाले सबै ६ सिटमा महिला पठाउनु पर्नेछ भने फोरमले ६ मध्ये एक सिटमा पुरुष पठाउन पाउनेछ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション