प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपीट : गुण्डा लगाएर अभिभावकलाई ठेगान लगाउने चेतावनी

0

भक्तपुर, ११ माघ । भक्तपुरको सुर्यविनायकस्थित बाराहीस्थानमा रहेको महेन्द्र विद्या आश्रममा कक्षा ९ मा अध्ययनरत आयुष बस्नेतलगायतका विद्यार्थीलाई आश्रमका प्रिसिन्पलले कुटपीट गरेका छन् ।
आज विहान विद्यालयमा समयमै उपस्थित नभएको भन्दै प्रिन्सिपल महेन्द्रप्रसाद मास्केले विद्यार्थी बस्नेतमाथि कुटपीट गरेका हुन् । कुटपीटपछि मास्केले विद्यार्थी बस्नेतलाई अध्ययनका लागी कक्षामा प्रवेश गर्न नदिई विद्यालयबाटै निकालेका थिए ।
प्रिन्सिपल मास्केले हातले दुई झापड हान्नुका साथै छातीमा दुई चोटी लातीले समेत हानेको र कक्षामा बस्न नदिएको पीडित विद्यार्थी बस्नेतले बताएका छन् ।
विद्यार्थी बस्नेतले उक्त कुरा आफना अभिभावकलाई बताएपछि बस्नेतका अभिभावकहरु विद्यालयमा गुनासो गर्न पुगेका थिए । गुनासो पोख्न पुगेका अभिभावकलाई समेत प्रिन्सिपल मास्केले बढी बोले गुण्डा लगाएर ठिक पार्ने समेतको धम्की दिएका थिए ।
आज विहान बिद्यार्थी बस्नेतले आफूलाई मास्केले हातपात सहित लातीले छातीमा हानेको गुनासो गरिरहँदा पहिले होइन भनेर झुटा बोलिरहेका प्रिन्सिपल मास्केले अन्तत् विद्यार्थी र अभिभावकसँग आफूबाट गल्ती भएको भन्दै माफी मागेका छन् ।
आज विहान उक्त घटनापछि समाचार संकलनका लागी विद्यलायमा पुगेका भक्तपुरका सञ्चारकर्मीलाई समेत प्रिन्सिपल मास्केको निर्देशनमा भेटन दिइएको थिएन् । पटक पटकको आग्रह पछि भेटन दिएपनि विद्यालय प्रशासन र प्रिन्सिपल मास्केले सञ्चारकर्मीलाई अपमान गरेको भक्तपुरका सञ्चारकर्मीहरुले बताएका छन् ।
विद्यार्थीमाथि कुटपीट भएपछि आक्रोशित भएका अभिभावक र विद्यालयका प्रिन्सिपलबीच आइन्दा यसरी विद्यार्थीमाथि कुटपीट नगर्ने, विद्यालयलाई बालमैत्री बनाएर अघि बढ्नुपर्ने लगायतका कुरामा सहमति भएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション