घरजग्गा कारोबारमा मन्दी, १ अर्बले घट्यो राजश्व

0

काठमाडौं, १० माघ । चालु आर्थिक वर्षमा घरजग्गासम्बन्धी कारोबारबाट हुने राजश्व असुली १ अर्बभन्दा बढीले घटेको देखिएको छ । घरजग्गासम्बन्धी विभिन्न कारोबारबाट सरकारले उठाउने राजस्व चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेको देखिएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड ८१ लाख १० हजार ७ सय ९८ रकमले कमी आएको विभागका प्रवक्ता सम्मर सिंह ठकुलीले जानकारी दिए । उनले भने, ‘चालु आर्थिक वर्षको पुस मसान्ससम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा केही कमी आएको देखिन्छ, तर राजस्वको लक्ष्यभन्दा बढी नै भएकाले यसलाई नराम्रो भन्न मिल्दैन ।’सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा घरजग्गा कारोबारबाट ९ अर्ब २० करोड ५६ लाख ६० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

भूमिसुधार तथा व्यवस्थापन विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७३÷०७४ को पुस मसान्तसम्ममा घरजग्गा सम्बन्धि विभिन्न शिर्षकमा असुल भएको राजस्व १० अर्ब ७४ करोड ४ लाख ९४ हजार ५ सय २३ रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म असुली भएको राजस्व १ अबै भन्दा बढीले घट्दै ९ अर्ब ६३ करोड२३ लाख ८३ हजार ७ सय २५ रुपैयाँमा सिमित भएको छ ।

गत आर्थिक वर्षको घरजग्गासम्बन्धि राजस्व असुली भने अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ को भन्दा ह्वात्तै बढेको देखिएको छ । सो आर्थिक वर्षको घर जग्गा सम्बन्धि विभिन्न शिर्षकमा भएको राजस्व असुली जम्मा ४ अर्ब ३६ करोड २ लाख ९० हजार ८ सय १७ रुपैयाँ देखिएको छ ।

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा घरजग्गा दस्तुर शिर्षकबाट ८ अर्ब ६९ करोड ८४ लाख ६४ हजार ४ सय ८४ रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ८१ करोड ४८ लाख ४६ हजार २ सय ४२ रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी जग्गाको मोल शिर्षकमा चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड २३ लाख २६ हजार ३ सय ५२ रुपंयाँ संकलन भएकोमा गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ लाख ८९ हजार ६ सय ७ रुपैयाँ संकलन भएको देखिन्छ ।

यसैगरी फुटकर दण्ड जरिवाना शिर्षकबाट चालु आर्थिक वर्षमा ९० करोड २० लाख ५६ हजार २ सय ७४ रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८८ करोड ८४ लाख २२ हजार ४० रुपैयाँ संकलन भएको विभागको तथ्यांकले देखाएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション