रानीकोट गढी दरवारको संरक्षण नगरपालिकाले गर्ने

0

 

भक्तपुर, १७ मंसिरे । पुरातत्व विभाग र सूर्यविनायक नगरपालिकाले ऐतिहासिक रानीकोट गढी दरवारको संरक्षण गर्ने भएका छन् ।   भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.७ स्थित ऐतिहासिक रानीकोट गढी दरवारको गत मंसिर १० देखि  १६ गतेसम्म  उत्खनन गर्ने क्रममा मल्लकालिन इँटा, ढुँगा माटाका भाडाका टुक्रा लगायतका सामाग्री भेटिएकाले उक्त वस्तु र गढी दरवारको संरक्षण पुरातत्व विभाग र नगपालिकाले संयुक्तरुपमा गर्ने भएको हो ।

पुरातत्व विभागका महानिर्देशक र स्थानीय जनप्रतिनिधिहरुले गढी दरवारको उत्खननको निरिक्षण गर्दै स्थानीय सरकार पुरातत्व विभागले गढी दरवारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । विभागका महानिर्देशक भेषनारायण दाहालले प्राचिन स्मारक संरक्षण ऐन अनुसार अब विभागले गढी दरवारको संरक्षण गर्ने स्पष्ट गरे  । उनले स्थानीय सरकार सञ्चालन ऐनले  कुनै पनि ऐतिहासिक र पुरातात्विक वस्तुको संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले विभागको सुपरिवेक्षणमा गढी दवारको संरक्षण गरिने बताए  ।

उत्खननबाट भेटिएको इँटा र झिँगटीका टुक्रा अवलोकन गर्दा गढी दरवार मल्लकालमा निर्माण भएको पुष्टि भएको भन्दै दाहालले अब स्थानीय सरकार र विभागले गढीको संरक्षण गर्नेछ । पुरातत्व विद् तारानन्द मिश्रले समुद्री सतहदेखि २००० मिटर उचाइमा रहेको ऐतिहासिक रानीकोट गढी मल्लकालमा निर्माण भएको भन्दै यसको संरक्षण र संबद्धन विभाग र स्थानीय सरकारले गर्नुपर्ने बताए  । यस गढी दरवार राज्यको सम्पत्ति भएको भन्दै गढी दरवाबाट भेटिएका वस्तुको संग्रालय निर्माण गरेर राख्न विभाग र स्थानीय सरकारलाई उनले सुझाव दिए  ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले रानीकोट गढी दरवार क्षेत्र नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको विकास गर्न नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार मल्लकालीन गढी दरवार उत्खनन कार्यले नगरपालिकाको पहिचानलाई अझ फराकिलो पारेको भन्दै थापाले अब नगरपालिकाले गढी दरवार क्षेत्रलाई प्रमुख साँस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास  गर्ने छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले यस रानीकोट गढी दरवारसँगै रानीले नुहाउने कुवा, धोबिखोला, केही वर्ष अगाडि यस क्षेत्रमा मल्लकालिन तरवार, ढिकी, दाँतो लगायतका सामाग्री भेटिएकाले यो रानीकोट गढी मल्लकालिन दरवार भएको पुष्टि भएको बताए । नगरपालिकाले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने प्रतिबद्धता व्यक्त गर्दै सापकोटाले यस पवित्र कार्यमा सबैलाई साथ दिन आग्रह गरे ।

रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाका अध्यक्ष लालबहादुर लामाले गढी दरवार क्षेत्रका विकासमा थप सक्रिय बन्न आफूहरुलाई उत्साह थपिएको बताए । नगरपालिका  र संस्थाको पहलमा गढी दरवारको उत्खनन हुनु सकारात्मक भएको भन्दै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अब आफूहरु निरन्तर सक्रियरुपमा लाग्ने लामाले प्रतिबद्धता व्यक्त गर्नुभयो । पुरातत्व विभाग उत्खनन शाखा प्रमुख रामबहादुर कुँवरले विभागले स्थानीय सरकारसँग मिलेर प्राचिन स्मारक ऐन अनुसार गढी दरवारको संरक्षण गर्ने बताए ।

रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको पहलमा दुई वर्ष अघि दरवारसम्म पुग्नका लागि  पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा १४,०० सिँढी निर्माण भइसकेका छन । यस क्षेत्रमा जैबिक विविधता कायम राख्न, लोपोन्मुख जनावर, बाघ, मृग, सालक, कालीज, तित्रा,खरायो दुम्सी बधेल, बट्टाई, लामापुछुरे चरा पंन्छी तथा जंगली जनावर  पाइने संस्थाले जनाएको छ । रानीकाटे दरवारको करिब दुई किलोमिटर उत्तरपूर्वमा डोलेश्वर महादेव (केदारनाथको शिर), आशपुरी, दक्षिण पश्चिमा अनन्तलिङ्गेश्वर महादेवम, पश्चियमा सूर्यविनायक गणेश मन्दिर दक्षिणमा फूलचोकी मन्दिर र ऐतिहासिक बाघ आकारको भैरबको लगायको पर्यटकीय क्षेत्र रहेको छ ।   ्

 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション