दशैमा भक्तपुरबाट ४० जना प्रहरीको नियन्त्रणमा

0

काठमाडौं , १७ असोज । प्रहरीले घटस्थापना अगाडिदेखि नै लागू गरेको विशेष चाडपर्व सुरक्षा योजना उपत्यकाको काठमाडौ र ललितपुरमा प्भावकारी रुपमा भएपनि भक्तपुरको सुरक्षा योजना कागतै थन्किएको छ । भक्तपुरको सुरक्षा योजना प्रभावकारी हुन सकेको छैन् । भक्तपुरबाट ४० जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्त कार्यालय रानी पोखरीले जनाएको छ। यो बर्ष दशैंमा उपत्यकामा विगतका वर्षभन्दा कम अपराधिक गतिविधि र घटना भएको प्रहरी दावी गरेपनि भक्तपुरमा सानातिना चोरी कुटपीट झैझगडा लगायतका घटना भने भैरहेको छन।

महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा यसपटक घटस्थापना देखि सोमवारसम्म उपत्यका भित्रका तीन जिल्लबाट विभिन्न अपराधिक गतिविधिमा संलग्न १ हजार ४ सय ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिररहेको छ।

काठमाडौंबाट १ हजार २ सय ६५ जना ललितपुरबाट १ सय ४१ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्त कार्यालय रानी पोखरीले जनाएको छ। नियन्त्रणमा लिएकामध्ये १ सय १३ जनालाई प्रहरीले थुनामा राखी कारवाही अघि बढाएको छ। बाँकीलाई सम्झाएर छाडेको जनाएको छ।

आयुक्त कार्यालयका अनुसार दशैंको अवधिमा ३३ अपराधिक घटना भएको छ। जुन गतवर्षको भन्दा ५५ वटा घटनाले कम हो। गएको दशैंमा उपत्यका भित्र ८८ अपराधिक घटना भएको थियो। यो पटक चोरीका घटना पनि कम भएको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्द योजनावद्ध रुपमा प्रहरी परिचालन र सुरक्षाकर्मीको भूमिका नै अपराध नियन्त्रणको पहिलो कारण भएको बताउँछन्।

उपत्यका भित्रका ११ स्थानमा मात्र चोरी भएको प्रहरीको तथ्याङ्कले देखाउँछ। गतवर्ष सोही अवधिमा १६ स्थानमा चोरी भएको थियो। यो वर्ष ११ सार्वजनिक मुद्दा, चोरीमा ११, कर्तव्य ज्यानमा २, जुवा २, लुटपाट २, झगडा ३, ठगीमा एउटा घटना घटेको प्रहरीको भनाइ छ।

सार्वजनिक अपराधमा १६, चोरीमा ३०, झैझगडामा २३, कर्तव्य ज्यानमा ३, लुटपाटमा ३ अपहरणमा २ र ठगी सम्बन्धि ७ घटना घटेका थिए। त्यसैगरी आर्थिक वर्ष २०७३लाई हेर्ने हो भने ८१ आपराधिक घटना भएका थिए। चाडपर्वलाई लक्षित गर्दै उपत्याका भित्रका तीन जिल्लामा ५ हजार ४ सय ३७ वर्दी र सादा पोसकमा प्रहरी खटाइको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए।

दशैंमा सुरक्षाका लागि प्रहरीको १ सय ९ स्थानमा सेन्ट्रल रेस्पोन्स भ्यान सिआरभी, १ सय ९ क्विक रेस्पोन्स टिम क्युआरटी र ४५ साइकलमा प्रहरी परिचालन, पिकेट डियुटी गरेको थियो। मोटरसाइकल, मोटर र साइकल गस्ती गरिएको थियो। विभिन्न स्थानमा सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको उनले बताए। उपत्यका भित्रिने नाकामा पनि कडा चेकिङको व्यवस्था भएकाले पनि दशैंमा अपराधिक गतिविधि कम भएको उनको दावी छ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション