उपत्यकाका पेट्रोलपम्प एम्बुस जस्तै खतरा

0

भक्तपुर । पेट्रोलपम्पको अपरिहार्यता जति छ यसको जोखिम पनि त्यत्तिकै छ । खास गरी उपत्यकामा भएका पम्पहरूको अवस्था त्यत्तिकै जोखिमपूर्ण छन् । जोखिमपूर्ण बनेका पम्पहरूलाई बेलैमा व्यवस्थित गर्न नसकिए यो एम्बुस जत्तिकै खतरा हुनेमा कुनै शंका छैन । यसतर्फ न त सरकारको ध्यान गएको छ न त पम्प सञ्चालकहरूको नै ।

पम्पको वरपर कुनै समयमा आगलागी भयो भने ठूलो धनजनको क्षति हुने निश्चित छ । यसतर्फ सरोकारवाला कसैको पनि ध्यान जान सकेको छैन । नयाँ बनेका पेट्रोलपम्प मापदण्ड अनुसार भए पनि पुराना पम्पहरू मापदण्ड विपरीत रहँदा पम्पहरू जोखिमयुक्त बनेका हुन् । हरेक पम्पमा कम्तीमा पनि १० किलो क्षमताको चारथान अग्नी नियन्त्रण रसायन राख्नुपर्ने, एक पम्पदेखि अर्को पम्पको दुरी कम्तीमा पनि तीनदेखि चारसय मिटर टाढा रहनुपर्ने, दश लिटर क्षमताको बाल्टिनमा रातो रंग लगाई चारथान बाल्टिनमा बालुवा भरी राख्नुपर्ने, नाङ्गो तार, बिजुलीको खम्बा सिधा मुनि पम्प राख्न नहुने, पम्पमा कार्यरत कर्मचारीहरूले सामान्य रुपमा अग्नि नियन्त्रण सम्बन्धी तालिम लिनुपर्ने, पम्प वरपर चुरोट खान रोक्नुपर्ने लगायतका मापदण्डहरू पूरा गर्नुपर्ने भएपनि सबै पम्पले यी मापदण्ड पूरा गरेका छैनन् । न्यूनतम मापदण्ड पूरा नगरेका पेट्रोलपम्पलाई कारवाही नगर्ने हो भने पम्पहरू मानवका लागि एम्बुस जत्तिकै खतरा बन्नेमा कुनै शंका छैन ।
‘अतिप्रज्वलनशिल पदार्थ रहेको पम्पहरूमा आगलागी भइहाल्यो भने उपत्यकामा भएका दमकलहरूले समेत आगो नियन्त्रण गर्न सक्ने संभवना छैन’ काठमाडौं वरुण यन्त्र कार्यालयका अनुसार उपत्यकामा सञ्चालित सबै पम्पहरूको तत्काल अनुगन गरी जोखिम बनेका पम्प सञ्चालनमा रोक्नुपर्छ । दमकल कार्यालयले पेट्रोलपम्प एशोसियशन र आयल निगमलाई जोखिमयुक्त पम्पको बारेमा अवगत गराए पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान जान नसक्नु दुःखद् हो यसतर्फ छिटोभन्दा छिटो सरकारको ध्यान दिनुको विकल्प छैन ।
बिज्ञहरुका अनुसार अव्यवस्थित पेट्रोलपम्प आफैंमा एम्बुस भएको बताउँछन् ।

आगलागीको दृष्टिकोणले पम्पहरू अन्यन्तै जोखिमयुक्त छन् । तत्काल आयल निगमले अनुगमन गरी जोखिम र मापदण्डभन्दा बाहिर रहेका पम्पहरू बन्द गराउनुको विकल्प छैन । अन्यथा यसले कुनै पनि बेला ठूलो जोखिम निम्तिन सक्नेमा कुनै शंका छैन । सरकार आफैले जानाजान अव्यस्थित पेट्रोलपम्प राख्न दिएर धराप थापेको छ, कदमकदाचित पेट्रोलपम्पमा आगो लागि हाल्यो भने नियन्त्रण गर्न सक्ने कसैको पनि सामथ्र्य छैन । आयल निगमले पम्पहरूको अनुगमन गरे पनि मापदण्डभन्दा बाहिर रहेका पम्पहरूलाई सरकारले कारवाही गर्न नसकेको गुनासो उनीहरु गर्छन् । कुनै पनि दुर्घटना बाजा बजाएर नआउने हुँदा दुर्घटना अगावै सचेत हुनुको विकल्प छैन ।
नेपाल पेट्रोलपम्प डिलर एशोसिएशन पुराना पम्पहरू आयल निगमको मापदण्ड विपरीत भएको स्वीकार गर्छ । जुन समयमा पम्प खुल्यो सोही समयको मापदण्ड सबै पम्पहरूले पूरा गरेका छन् । नयाँ मापदण्ड बनेपछि भने पहिला बनेका पम्पहरूले पूरा गर्न सक्दैनन् । अन्य कारणले भने पम्पहरू जोखिमयुक्त नभएको दाबी गर्दै स–साना कमीकमजोरीहरू भने एशोसिशनले सुधार गर्दै जाने पदाधिकारी हरु बताउँछन् ।

आयल निगमका प्रवक्ताका अनुसार आगलागीको दृष्टिकोणले पुराना केही पेट्रोलपम्पहरू मापदण्ड विपरीत भए पनि नयाँ बनेका पम्पहरू मापदण्डमा नै रहेकाले आगलागीको दृष्टिले जोखिमयुक्त छैनन् । पम्पहरू आवश्यकता अनुसार नै स्थापना गरिएकाले रिङ्गरोड भित्र भने अहिले सरकारले नयाँ पम्प खोल्न रोक लगाएको हो । उपत्यकामा १५४ वटा पम्पहरू दर्ता भई सञ्चालनमा आएका छन् । तिनलाई निगमले अनुगमन गरी दोषिमाथि कारवाही गरेको छ, घिमिरेले भने अन्य कमजोरी भए निगमले सुधार गर्दै जानेछ ।

 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション