भक्तपुरमा खालबाट लाखौं उठाउँदै प्रहरी

0

भक्तपुर ।  दशैंको रौनकता माझ भक्तपुरमा जुवाको खाल र कौडाको खालबाट प्रहरीको राम्रै आम्दानीको बाटो बनेको छ । प्रहरीले जुवा तास र कौडामा कडाई गरेको जनाएता पनि थिमिमा भने केही सादा पोशाकका प्रहरीकै लगानी र संरक्षणमा कौडाको खाल जम्ने गरेको स्रोत बताउँछ ।

खेलाडीहरुलाई समेत खेल स्थानका बारे जानकारी नदिई एका एक लगिनुका साथै स्थानको चयन समेत सादा पोशाककै प्रहरीको सेटिङमा हुने एक जुवाडे नाम उल्लेख नगरिदिने शर्तमा भक्तपुर न्यूजलाई बताउँछन् । उनी भन्छन् जुवाडेसँग खेल्दै गर्दा रकम सकियमा समेत खेल स्थानमा बसेका सादा पोशाकका प्रहरीले नै मिटर ब्याज सिस्टमा रकम उपलब्ध गराउने गरेका छन् । मिटर ब्याज दिएपछि केही समय वा भोली पल्ट रकम उपलब्ध गराउनु पर्ने तर त्यसबापत १० देखी २० प्रतिशत प्रतिदिन थप ब्याज तिर्नु पर्ने समेत उनी बताउँछन् ।

पाँच देखि १० जना युवाहरुले खेलाउने गरेको कौडा अखडाको संरक्षणमा प्रहरीले नै लगानी र हप्ता अशुली गरी खेलाउने गरेपछि बिगतमा खेलाउनेहरुको आम्दानीमा समेत घाटा भएको एक पूर्व कौडा खेलाउने युवा बताउँछन् । उनी भन्छन् सबै तह र तप्काको सेटिङ पश्चात मात्र कौडा खाल लगाउने गरेको र जुवाडेहरु भक्तपुरकै जग्गाका कारोवारी, केही भट्टा साहु, सरकारी कार्यालयका केही अधिकृतहरु र स्वएंम प्रहरीकै केही ब्यक्तिहरु समेत रहेको उनी बताउँछन् ।

प्रहरीको संरक्षणमा कौडा खाल जम्ने भएपछि जुवाडेहरु ढुक्कसाथ खेल्न पाउने भएकाले समेत हप्ता दिन कुनै झन्झट नहुने कौैैैैैडा खेलाउनेहरु बताउँछन् । एक जुवाडे भन्छन्, खेल स्थानका बारे जानकारी नदिने भएता पनि एक पटक त प्रहरी कार्यालय नजिकै राखिएको कन्टेनर भित्र समेत लाखौंको खाल जम्यो । अर्का जुवाडे त्यसमै थप्छन् एक रात त सादा पोशाकका प्रहरीको निवासमै खाल जम्यो । थिमि क्षेत्रका बिभिन्न स्थानमा मात्र नभएर जगाती प्रहरी बृत आसपासमा समेत लाखौं लाखको कौडाको खाल जम्ने गरेको एक जुवाडे दावीका साथ भन्छन् ।

अन्य समयमा भन्दा दशैको समयमा खाल ठूलो हुने भएकाले र सेटिङ मिलाउनेलाई समेत राम्रै लाखौं आम्दानी हुने भएकाले केही सादा पोशाकका प्रहरीको आकर्षण रहेको एक प्रहरी अधिकृत बताउँछन् । उनी भन्छन् सबैको सेटिङ नमिलेको भए कसरी जुवा र कौडाको खाल जम्न सक्छ उल्टो प्रति प्रश्न गर्छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション