पर्वमा मासु खाँदा सजकता अपनाउँ

0

भक्तपुर । नेपालीहरुको महान चाड दशैंको सुरुवातसँगै मासुको खपत अत्याधिक हुनु स्वभाबिक हो । अन्य समयमा भन्दा पर्वका समयमा मासुको खपत भक्तपुर साथै उपत्यकामै अधिक हुने गर्दछ । तर पर्वका समयमा बिक्रेताहरुले कस्तो मासु बिक्रि बितरण गरिरहेका छन् भन्ने अनुगमन नहुँदा र वधशालाको अभावले जस्तो पायो त्यस्तै मासु खरिद बिक्री हुँदै आएको छ ।
मासुमा मानव स्वास्थ्यको लागि अत्यन्तै आवश्यक प्रोटिन तत्व मध्येको एक हो । जानकारीका हिसाबले मासुले प्रशस्तै प्रोटिन प्रदान गर्दछ । यति धेरै प्रोटिन प्रदान गर्ने मासु तपाँईं हामीले खाइरहँदा त्यो कतिको खान योग्य छ वा छैन भन्ने अनुमान लगाउन गाह्रो हुन्छ । बजारबाट किनेर ल्याउने मासु स्वास्थ्यको दृष्टिकोणले अयोग्य भएको चिकित्सकहरू बताउँछन् ।
उपभोक्ताहरू मासु बजारको उचित व्यवस्थापन गर्न नसक्दा तोकेको मूल्यमा मासु खरिद गर्दा पनि ठगीन बाध्य बनेको बताउँछन् । उपत्यकामा नै वधशाला नहुँदा अस्वस्थ मासु खरिद बिक्री हुँदै आएको जानकारी दिन्छ, भक्तपुर पशु सेवा कार्यालय । पर्वका समयमा उपभोक्ताले स्वस्थकर मासु खरिदमा आफंै सजगता अपनाउनु पर्ने बिज्ञहरु बताउँछन् । भक्तपुर जिल्ला अन्य जिल्लाको तुलनामा मासु व्यवस्थापनमा अघिनै रहेतापनि वधशालाको अभावले सरसफाई तर्फ भने व्यवसायीले ध्यान दिन नसकेको स्वयं ब्यवसायीहरु स्विकार्छन् ।
बजारमा मासुको अवस्थालाई नियालेपछि डाक्टरहरू भन्छन्, उपभोक्ताहरुले अस्वस्थ मासुको प्रयोगले विभिन्न किसिमका रोगहरूलाई आमन्त्रण गरिरहेका हुन्छन् । पशु चिकित्सा निर्देशनालयका एक डा.भन्छन् अस्वस्थ मासुले पेट दुख्ने, पाचन शक्तिमा कमी ल्याउने, झाडा पखाला लाग्ने, आउँ पर्ने, हातखुट्टा गल्ने र अन्ततः मृत्युसम्म हुन सक्छ । बजारमा बिक्रीका लागि राख्ने मासु स्वच्छ नभएको भन्दै उनले पशु वध अघि र त्यसपछि परिक्षण गर्नुपर्ने, पशु वध गर्ने स्थानमा चौबिसै घन्टा अघिनै पशु लिएर आउनु पर्ने र पशुको वधपछि मासुको परिक्षण गरेर मात्र बजारमा बिक्री गर्नुपर्ने नियम भएतापनि सो नियम कसैले पालन नगरेको देखिन्छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション