भाटभटेनीमा छुटको नाममा ब्रम्हलुट

0

भक्तपुर, ९ असोज । नेपालकै प्रमुख व्यापारीक केन्द्रका रुपमा रहेको भाटभटेनीमा समेत उपभोक्तालाई ठगि गर्ने क्रम बढिरहेको छ । दशैं नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय भक्तपुरले सोमबार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।
भक्तपुरको थिमि नगरपालिकास्थित राधेराधेमा रहेको भाटभटेनीको व्यापारी केन्द्रमा दशैंको अवसरमा दिईने छुटको नाममा समेत उपभोक्तामाथि ठगि हँुदै आईरहेको छ ।
भक्तपुरमा भाटभटेनीको कारोबार सुरु भएदेखि उपभोक्तालाई केही समयसम्मका लागि भनेर १० प्रतिशत छुट दिएको थियो । पछि स्थानिय व्यापारीको आग्रहमा छुट हटाइएको बहाना गरेता पनि पुनः दशैंका लागि भनेर ५ प्रतिशत छुट दिएर भाटभटेनीले ब्रम्हलुट गरिरहेको अनुगमनका क्रममा भेटिएको अनुगमन टोलीका एक सदस्यले जानकारी दिए ।
उपभोक्ताले महँगो तिरेर सामान खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार भाटभटेनीमा अनुगमन गरेको थियो । झारो टार्ने बहानामा गरिएको उक्त अनुगमनका क्रममा अनुगमन टोली समेत भाटभटेनीले खरीद गरि ल्याएका सामानको बिल माग्दा भाटभटेनीका कर्मचारीले त्यस्तै बिल शाखामा नभई केन्द्रमा रहने गरेको र कसैलाई त्यस्ता बिल चाहे केही सयमपछि आफूले मगाई दिने जवाफ दिएपछि अनुगमन टोली फिर्ता भएको थियो ।
भक्तपुरका अन्य बजारमा तोकिएको मूल्य भन्दा छुट दिएर राखिएको सामानहरुमा समेत भाटभटेनीले महँगोमा बिक्रि गरिरहेको पाईएको छ । प्रत्येक सामानमा भाटभटेनीमा पाँच प्रतिशत छुट र बजार मूल्य बराबर रहेको अनुगमनका क्रममा फेला परेको छ । यसरी उपलब्ध गराएको छुट सोझा उपभोक्तलाई सिधै ठग्ने काम भएको अनुगमनमा खटिएका एक सदस्यले जानकारी दिए ।
भाटभटेनीमा चिनी प्रति केजी ८८ रुपैयाँ तोकिएको छ तर बजार मूल्य भने ८० रुपैयाँ रहेको छ । त्यस्तै १ सय १५ रुपैयाँमा प्रति केजी पाईने ताईचीन चिउराको मूल्य १ सय २७ रहेको छ । १ सय १५ मा बजारमा पाईने खानेतेल उक्त स्थानमा भने १ सय २७ लिने गरिएको भेटिएको छ । यसै गरि अन्र्तराष्ट्रिय बजारका समानको मूल्य बारे जानकारी नहुँदा मनलाग्दो गरि बिक्रि बितरण गरिएको अनुगमनका क्रममा फेला परेको थियो ।
यसरी बजार मूल्य भन्दा खाद्यान्नमा लूट जारी रहँदा समेत अनुगमनको टोली मूकदर्शक बनेर भाटभटेनीलाई संरक्षण गरिरहेको उपभोक्ताहरु बताउँछन् ।
अनुगमन टोलीले यसरी बजार मूल्यमा फरक देखिए पनि यस्तो फरक सामान्य रहेको भन्दै उक्त स्थानबाट फिर्ता भएपछि उपभोक्ताहरुले आर्थिक चास्नीको खेलकै कारण यस्तो भएको बताएका छन् ।
भाटभटेनीको ब्रम्ह लुटमा भक्तपुर प्रशासनदेखि प्रहरीको समेत उत्तिकै मिलेमतो रहेको उपभोक्ताको दाबी छ । उपभोक्तामाथि चरम लुटको कारोबार गरिरहेको भाटभटेनीमा अनुगमन टोलीलाई समेत आफूले खरिद गरेको सामानको बिल नदिनुले ठूलो प्रश्न उब्जाएको छ । अनुगमन टोलीलाई नै बिल नदिने भाटभटेनीले सर्वसाधारण उपभोक्तालाई के गरेको होला एक उपभोक्ताले भने ‘यस्ता व्यापारी केन्द्रमाथि तत्काल छानबीन गर्नुपर्छ ।’
केही समय अघि भाटभटेनीमा यस्ता अवैद्य कारोबार भैरहेको खुलासा भएको थियो । उपभोक्तालाई यसरी सहजै ठग्दै आएको भाटभेटनीमाथि कानुनी कारवाही त परै जाओस यसको छानबीन गर्न समेत अनुगमन टोलीले सकेको छैन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション