दशैंको मुखमा प्रहरीको कमाउ धन्दा

0

भक्तपुर, ८ असोज । दशैंको मुखमा भक्तपुर प्रहरी कमाउ धन्दामा लागेको खुलासा भएको छ । डनका नाममा प्रहरीको कमाउन धन्दा सलवलाएको स्रोतले बताएको छ । प्रहरीले पछिल्लो समय कमाउ धन्दालाई बलियो बनाउन डनहरुमाथि हमला शुरु गरेका छन् । यसको पछिल्लो उदाहरणशुक्रवार मनोहरा पुलमा भएको घटनालाई पनि लिन सकिने स्रोतले बताएको छ । पटक पटक फोन गरि प्रहरीले नै भेट्न बोलाएर आर्थिक लेनदेनमा कुरा नमिले पछि गोली समेत हानेको खुल्न आएको छ । यसवाट पनि प्रस्ट हुन्छ कि प्रहरी दशैं कमाउ धन्दामा सक्रिय रहेका छ ।

रामेश्वरलाई गोली हाने सँगै विभिन्न ब्यक्तिका नाम पनि जोड्दै पुलिसले सर्वसाधारणलाई धम्काउने तर्साउने कार्य गरि रहेको स्रोतको दाबी छ । यसको उदाहरणका रुपमा राप्रपा तर्फवाट स्थानिय तहको निर्वाचनका उम्मेदवार प्रकाश लामिछानेको नाम मुछिनुवाट पनि पुलिसको कार्यमा खोट रहेको प्रस्ट देखिएको स्रोत बताउँछ ।

राप्रपा वाट चाँगुनारायण नगरपालिका वडा नम्वर ७ मा वडा सदस्य उठेका लामिछानेले ५८५ मत ल्याएका थिए । सामुदायिक शक्ति प्रतिष्ठान संरक्षण समितिका अध्यक्ष एवं महाजु टोल सुधार समितिका अध्यक्ष समेत रहेका लामिछानेको नाम गौतम सँग जोड्दै प्रहरीले सर्वसाधारणलाई डन वन्न बाध्य वनाउँदै आएको छ ।

प्रहरीको कुनै पनि रेकडमा लामिछानेको नाम त छैन तैपनि कसरी हिजोको काण्डमा लामिछानेको नाम आयो आफै पनि भक्तपुर प्रहरी अचम्ममा रहेको एक प्रहरीले नाम नबताउने सर्तमा बताए । दशैं आएको छ सर सवका परिवारमा सोझो कमाईले केहि हुन्न यसैले यस्तो नगरे त कहाँबट आम्दानी हुन्छ भन्दै उनी भन्छन् यो पनि चाल हो अब लामिछाने हाम्रो सरणमा नआई सुखै छैन उनी आउँछन् डामिन्छन जान्छन् यस्तो प्रक्रिया भई रहन्छ नत्र कहाँवाट कमाउने ।

उनी भन्छन् रामेश्वर गौतमलाई मार्ने नै भए किन खुट्टामा गोली हान्नु सिधै घैटे चरीलाई जसरी हाने भई हाल्थ्यो नी उसलाई ट्रयाकमा मात्र ल्याएको हो जसको आडमा अरु सानातिना डन लाई धम्काउन सजिलोका लागी उसलाई गोली हानेको हो । यसरी पुलिसले खुलेयाम रुपमा विभिन्न ब्यक्तिलाई धम्काउँदै पहिलेका फाईल पल्टाउँदै डनगिरिको लाईन छोडी सकेकालाई पनि तान्दै धम्काउँदै पैसा असुल्दै आएको छ ।

हाल केहि डनहरु राजनितिक आडमा रहेका कारण उनीहरुलाई धक्काउन नसकेपछि कमजोर राजनितिक अवस्था भएका उक्त लाईन छोडी सकेका हरुलाई वारम्वार धम्काउने र तर्साउने कार्य भई रहेको छ । केहि राजनितिक गुण्डाको आडमा प्रहरीले चलाएको उक्त मिसनको उद्देश्य नै कित हाम्रो प्यानलमा आईज नत्र चेट भन्दै धम्काउने गरेको विगतका समयमा उक्त क्रियाकलापमा सँलग्नहरु बताउँछन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション