अब अघि बढ्छ त गोपाल खड्कामाथि कारवाही ?

0

काठमाडौ, २८ भदौं । नेपाल आयल निगममा देखिएको आर्थिक अनियमिततामा मुच्छिएका निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कानुनी कारावही गर्न मन्त्रालयले सिफारिसगरेको छ । निगमको जग्गा खरिद प्रकरणको अर्बौं रुपैयाँ घोटालामा मुछिएका खड्कालाई कारवाहीका लागी अख्तियार दुरुपयोग अनुसनधान आयोग समेत उदासिन रहेकै बेला मंगलबार आपूर्ति मन्त्रालयले यस्तो सिफारिस गरेको हो ।

मन्त्रालयले जग्गा खरिदबारे अध्ययन गर्न नियम सञ्चालक समितिका अध्यक्ष समेत रहेका सचिव कृष्ण देवकोटालाई यसबारे अध्ययन गरीआबश्यक काम कारवाही अघि बढाउन यसअघि नै निर्देशन दिएको थियो । जग्गा खरिद प्रकरणमा बदनियत प्रष्ट देखिएको कारण खड्कामाथि कारवाहीका लागी सिफारिस सचिव देवकोटाले दिएको प्रतिवदनमा उल्लेख छ । खड्कालाई आयल निगममा राखिरहँदा निगममा ठूलै क्षति हुने देवकोटाले बताएका छन् ।

संसदीय समितिहरुले समेत जग्गा खरिदमा अनियमिता भएको ठहर गर्दै दोषीलाई कारबाही गर्न निर्देशन दिइरहेका बेला मन्त्रालयकै सचिवले कारवाही सिफारिस गरेपछि आपूर्तिमन्त्री मण्डल नैतिक दबावमा परेका छन् । खड्कालाई मन्त्रिपरिषदले नियुक्त गरेकाले कारवाही गर्ने अधिकार पनि उसकै हुने बताईएको छ ।

यसअघि प्रधानमन्त्रीको कार्यालय र संसदीय समितिले समेत कारावहीका लागी दिएको निर्देशन अख्तियारले समेत अटेरी गरेको थियोे । आयल निगमको जग्गा खरिद प्रकरणमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशदेखि राप्रपा प्रजातान्त्रिकका नेता तथा नवनियुक्त मन्त्री दीपक बोहोरा र अख्तियारकै मिलेमतो भएको यसअघि नै खुलासा भैसकेको छ ।

अब के गर्छ अख्तियार ?

मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति अख्तियारके उक आयुक्तका साढु भएका कारण विश्वविद्यालयको मुद्दा फितलो बनाईरहेको अख्तियार दुरुपयोग अनुसनधान आयोगले निगमका कार्यकारी निर्देशकमाथि गरिएको कारवाहीको सिफरिसमा के गर्छ यो यतिबेला चासोको बिषय बनेको छ ।

यसअघि उनीमाथि छानबीन शुरु गर्न भनि प्रधानमन्त्रीको कार्यालयले समेत दिएको निर्देशन अटेर गरी फाइल पेण्डिङमा राखेको अख्तियार सामु अहिले ठूलै चुनौती खडा भएको छ । ठूलो चलखेलका कारण चुडामणि शर्माको फाइल अनुसन्धान हुन नसकेको अबस्थामा गोपाल खड्काको फाईल अख्तियारमा पुगेको बुझिएको छ । पूर्वप्रधानमन्त्रीदेखि वर्तमान मन्त्री समेत मुछिएको नियम प्रकरणमा अख्तियार वास्तवमै उदासिन देखिएको जानकारहर बताउँछन् ।

साना आथिृक अनियमितताका घटनामा सक्रियता देखाईरहेको अख्तियारकै मिलेमतोमा देशमा ठूलाठूला भ्रष्टाचार भैरहेको पछिल्लो समय अख्तियारले नै आरोप खेपिरहेको छ । अख्तियारका सहप्रवक्ता खगेन्द्र रिजालले अख्तियार यस्ता घटनामा अहोरात्र खटिरहेको दाबी गरेके एकदिनपछि आपूर्ति मन्त्रालयले आयल निगमका खड्कामाथि कारवाही अघि बढाउन रिफारिस गरेको छ ।

 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション