इन्जिनियरिङ कलेजको लेटर प्याडकै दुरुपयोग

0

भक्तपुर, २६ भदौ । नेपाल इन्जिनियरिङ कलेज भक्तपुर विगत १० बर्षदेखि नविकरण समेत हुन नसकेको खुल्न आएको छ । सञ्चालक समितिको चरम लापरवाहीका कारण उक्त सामाजिक संस्था लामो समयदेखि नविकरण बीनै मापदण्ड विपरित सञ्चालनमा आईरहेको छ । पछिल्लो समय कलेजको जग्गा विवाद बाहिर आएसँगै यो कुरापनि खुलासा भएको हो ।

१० बर्षदेखि नविकरण नभएको संस्था अहिले चरम विवादको चपेटामा परेको छ । संस्था नविकरण नहुादा संस्था गैरकानुनी रुपमा सञ्चालित छ भने सरकारलाई लाखौंको राजश्व घाटा भैरहेको छ । अहिले कलेजका अध्यक्ष लम्वोदर न्यौपाने र अन्य सञ्चालकबीच विवाद बढेपछि संस्था नविकरणको मात्रै नभई संस्थाकै लेटरप्याड दुरुपयोग भैरहेको कुरा पनि खुलेको छ ।

सामाजिक संस्था ऐन अनुसार गैर नाफामुलक रुपमा सचालनमा आएको कलेज पछिल्लो समय कार्यकारी अध्यक्ष लम्वोदर न्यौपानले नेपाल इन्जिनियरिङ कलेज प्राइभेट लिमिटेडको नाममा गैरकानुनी रुपमा निजीकरण गरेपछि कलेज विवादमा तानिन थालेको सञ्चालक समितिका सदस्य हरीप्रसाद पाण्डेले जानकारी दिए । उत्तः संस्था विगत १० बर्षदेखि नविकरण नगरी अध्इक्ष न्यैपानेले संस्थाको लेटरप्याडको समेत चरम दुरुपयोग गरिरहेको पाण्डेले बताए ।

कलेजका संस्थापक एव पूर्व अध्यक्ष हरिप्रसाद पाण्डे, सलिल भट्टराई लगायतले आफुहरुलाई जानकारी नदिई गैरकानुनी रुपमा कलेज निजीकरण गरेको भन्दै आक्रोस पोख्दै आएका छन् । सामाजिक संस्थाको रुपमा नाफा नखाई गैरनाफामुलक रुपमा २०६१ मा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई सञ्चालनमा आएको कलेज नाफामा जान थालेपछि कार्यकारी अध्यक्ष लम्वोदर न्यौपानेले कलेजलाई निजीकरण गरी बेच्ने योजना बनाएको आरोप लाग्दै आएको छ ।

यसअघि लम्वोदरलाई प्रहरीले कलेजबाट पैसा हिनामिना गरेको र विद्यार्थीको जवाफ दिन नसकेको भन्दै जगाती प्रहरी वृतले अनुसन्धानका लागि हिरासतमा राखेको थियो । कलेज सञ्चालकहरुले पनि न्यौपानेले सार्वजनिक कलेजलाई नीजि बनाई आफुले कमाई खाने भाँडो बनाउने खेलमा लागेको आरोप लगाएका छन् । निजीकरणका विरुद्ध विद्यार्थी पढाई छाडेर अहिलेपनि आन्दोलनमा छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション