उपदंश रोगको यसरी गर्न सकिन्छ घरेलु उपचार

भक्तपुर न्यूज

२२ चैत २०७७ ७:२६

उपदंश रोगको यसरी गर्न सकिन्छ घरेलु उपचार

काठमाडौं । उपदंश एक संक्रामक रोग हो । यो रोग एकबाट अर्कोमा र अर्कोबाट फेरि अर्कोमा फैलिन्छ । यो रोगको सरल पहिचान लिंगमा ढुसी उठ्नु हो, जसमा पीडा बिलकुलै हुँदैन । यसलाई गर्मीको रोग पनि भनिन्छ ।

यो विशेष गरी हातबाट लिङ्गमा चोट लागेर, नङ या आँत लागेर, लिङ्गलाई स्वच्छतापूर्वक नराखेर, हस्तमैथुन गरेर, मिथ्या आहार-बिहार गरेर, अति मैथुन, रोगयुक्त योनीको संसर्गमा पुगेर आदि कारणले लाग्ने गर्छ ।

घरेलु उपचार

– साठीको जरा, गुर्जो, सुठो, मुलहठी र बड-धयेँरोका कलिला पातहरुलाई पानीमा पकाउनुहोस् । त्यो पानीले शिश्नलाई धुनुहोस् ।

-बड-धयेँरोका कोमल पातहरु, काहूको बोक्रा, जामुनको बोक्रा, लोध, हर्रोको बोक्रा र बेसार यी सबैलाई पानीमा पिसेर लेप गर्नुहोस् ।

-परबर, नीमको बोक्रा, त्रिफला, चिराइतो, खैरसार, विजयसार र गुग्गलको घोल बनाएर पिउनुहोस् ।

-२०-२० ग्राम नीलोतुथो र कत्था तथा ४०-४० ग्राम मुर्दासिँगी र सुपारीको खरानीलाई मसिनो पिसेर उपदंशमा छर्किनुहोस् । यसो गर्नाले छाला सुकेर उपदंश रोग ठीक हुन्छ ।

-शुद्ध पारो, शुद्ध गन्धक, हरताल, सिन्दुर र मैनसिललाई तामाको पात्रमा घिउमा तीन दिनसम्म घोटेर लेप तयार पार्नुहोस् । यो लेपलाई राति शिश्नमा लेप गर्नुहोस् ।

प्रकाशित मितिः २०७७ चैत्र २२ आइतवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *