अनारको यस्तो छ औषधीय महत्व

भक्तपुर न्यूज

११ चैत २०७७ ८:४२

अनारको यस्तो छ औषधीय महत्व

काठमाडौं । यसको नियमित सेवन गर्नाले बलिविर्य बढाउँछ, तिर्खा मेटाउँछ, खानामा रुची बढाउँछ । मुटु तथा आमाशयलाई मजबुत बनाउँछ ।

-यसको हिच्की, कफग्रस्त खोकी, वातरोग आदिलाई ठिक गर्दछ ।

-यसको फलको बोक्रा चुस्नाले वा बोक्राको चूर्ण १-२ चम्चा २-३ लिटर पानीमा २४ घण्टा भिजाएर पकाई र ३-३ घण्टाको फरकमा खाली पेटमा वा खाना खाएको १ घण्टा पछि र बेलुका तीन पटक पिएर सुत्नाले गलग्रन्थी बढेमा, स्त्रीप्रदर, खोकी, कमलपित्तजस्ता रोगलाई ठीक गर्दछ ।

-स्त्रीहरुको रगत बढी जाने रोगलाई पनि निर्मूल पार्दछ ।

-यसको नियमित प्रयोग गर्नाले रगतलाई शुद्ध पनि गराउँछ ।

प्रकाशित मितिः २०७७ चैत्र ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *