‘उडायो पछ्यौरी’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

भक्तपुर न्यूज

६ चैत २०७७ ७:०६

‘उडायो पछ्यौरी’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा रहेको ‘उडायो पछ्यौरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत र पुष्कर सुनुवारको संगीत संयोजन छ । भिडियोमा गरिमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् ।

रोमान्टिक भावको गीतको भिडियोमा सिरेन बरालको निर्देशन, सुबोल थापाको कोरियोग्राफी, दीपक गिरिको छायांकन तथा अमृत चापागाईंको सम्पादन छ ।

भिडियो बिके क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मितिः २०७७ चैत्र ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय