मलेरियाको शंका लागेमा अपनाउनुहोस् यी घरेलु उपचार बिधि
काठमाडौं । तुलसीको पात नियमित सेवन गर्नाले मलेरिया हुँदैन ।
–५० ग्राम निको हरियो पात र १० वटा कालो मरिच एक गिलास पानीसँग खानाले मलेरिया निको हुन्छ ।
–नुनलाई तताउनुहोस् । जब नुन पड्कन थाल्दछ तब नुनलाई पिसेर राख्नुहोस् । मलेरिया ज्वरोको बिरामीलाई त्यही नुनमा कागतीको रसलाई खान दिन अत्यन्त लाभदायक मानिन्छ ।
–चिराइतोको रस तातो पानीसँग खानु मलेरिया रोगको लागि अत्यन्त राम्रो मानिन्छ ।
–२ ग्राम फिटकिरीमा ४ ग्राम मिश्रि मिलाई खानाले मलेरिया ज्वरो निको हुन्छ ।
–कालो मरिचको साथ प्याज खानाले मलेरिया निको हुन्छ ।
–एउटा पाकेको कागती र कपूरलाई पानीमा मिलाई खानाले मलेरिया ठिक हुन्छ ।
–सूर्यमुखीको पात वा बिउ कालो मरिचसँग खानाले मलेरिया निको हुन्छ ।
प्रकाशित मितिः २०७७ चैत्र ४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३