बालकोट जेसिसका नव पदाधिकारीले गरे सपथ ग्रहण
भक्तपुर, १६ माघ । बालकोट जेसिसको नव पदाधिकारीलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गर्ने कार्यक्रम हिजो सम्पन्ना भएको थियो । २०१७ को नयाँ कार्यसमितिमा जेसी पार्वती गिरीको अध्यक्षतामा १५ सदस्यको टोलीले सपथ ग्रहण गरेको थियो ।
नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई पुरस्कार बितरण तथा माया चिनो प्रदान गरिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
