लिभरपुल एफए कपबाट बाहिरियो
एजेन्सी , १६ माघ । लिभरपुल एफए कपबाट बाहिरिएको छ । हिजो भएको खेलमा च्याम्पियनसिप क्लब उल्फ्ससँग २–१ गोल अन्तरले पराजित हुँदै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको हो ।
खेलमा ७९ प्रतिशत बल नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा लिभरपुल २–१ ले पराजित भयो । खेलको पहिलो हाफमा नै दुई गोल खाएको लिभरपुलका लागि ८६ औं मिनेटमा डिभोक ओर्जीले एक गोल फर्काए तर त्यतिखेर निक्कै ढिलो भइसकेको थियो । लिभरपुलले सन् २०१७ मा लगातार खराव प्रदर्शन गरिरहेको छ । यो जनवरीमा मात्र खेलेका ८ खेलमा उसले १ खेल मात्र जित्न सकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७