तेजपत्ताको औषधीय महत्व,यस्तो छ
काठमाडौं । यसले पत्थरीलाई ठीक गर्छ ।
-गर्भपात हुनबाट जोगाउँछ ।
-यसको पातलाई चपाएर खानाले मुख मिठो बनाइ राख्छ ।
-यसको पात वा बोक्रालाई पिसेर धुलो बनाइ पानीसँग मिलाई खानाले रुघाखोकी, वात र पेटका धेरै रोगलाई ठिक गर्दछ ।
-यसले मोटोपना, चाउरीपना र कपाल झर्नबाट रोक्छ ।
-यसले आँखाको तलपट्टि हुने कालोपनालाई हटाउँछ ।
प्रकाशित मितिः २०७७ फागुन २६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
