महको औषधीय महत्व
काठमाडौं । मह १/२ चम्चा बिहान-बेलुका नियमित सेवन गर्नाले शरीर तन्दुरुस्त भएर आउँछ । यसले मुटुको रक्तसञ्चारलाई शान्त बनाउँछ ।
-यसले निम्न रक्तचाप र रक्तअल्पताको रोगीलाई फाइदा गर्छ ।
-महको कुट मिसिएको पहेँलो भागको प्रयोगले हाड खिएमा, जोर्नी दुखेमा, पेटका रोगहरुमा यसले समाधान गर्दछ ।
-महलाई मनतातो पानीसँग खानाले स्मर शक्ति बढ्दछ, शरीर बलियो बनाउँछ ।
-फापर चिराइतोको धुलोमा बेसार मिलाई मह राखेर केही महिनासम्म सेवन गर्नाले मधुमेहको रोगीहरुलाई फाइदा गर्छ ।
– रुघाखोकी लागेका मानिसलाई अदुवाको रसमा एक चम्चा मह मिलाएर मनतातो पानीमा मिलाएर खाएमा निको हुन्छ ।
प्रकाशित मितिः २०७७ फागुन २६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
