कलेजो सुन्निएमा अपनाउनुस घरेलु उपचारहरु
काठमाडौं । हर्रोलाई पिसेर धुलो बनाउनुहोस्, उक्त धुलोलाई गुडमा मिलाई दिनको २ पटक खानाले कलेजो सुन्निएको निको हुन्छ ।
-कालो मरिच, सौफ, मिश्रीलाई बराबर मात्रामा मिलाई धुलो बनाउनुहोस् उक्त धुलोलाई २ चम्चा कागतीको रससँग खाना खानुभन्दा अगाडि खानाले कलेजो सुन्निन कम हुन्छ ।
-सुकेको अमलाको धुलो एक गिलास तातो पानीसँग खाली पेटमा खानाले कलेजोसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।
-पिसेको हलेदो २ चम्चा महमा मिलाई खानाले कलेजो सुन्निन कम हुन्छ ।
-मेहेन्दीको पातलाई रातको समयमा माटोको भाँडोमा भिजाई छानेर बिहान बेलुका खानु लाभदायक हुन्छ ।
-सुहागमा मह मिलाई खानु कलेजो सुन्निन रोक्ने उत्तम उपाय हो ।
प्रकाशित मितिः २०७७ फागुन २५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
