दाँतबाट रगत आउने समस्या छ भने घरेलु विधि उपचार अपनाउनुहोस्
काठमाडौं । दत्तिवनको १० ग्राम धूलोमा २५० मिलिलिटर पानी मिलाई ३र४ पटक मुख कुल्ला गर्नाले रगत बग्न कम हुन्छ ।
– बिहान-साँझ दिनमा २ पटक कागतीको रसले मुखमा हल्का मालिस गर्नाले लाभ मिल्दछ ।
– नागकेशर र रक्तचन्दनलाई समान मात्रामा मिलाई धुलो पाउडर बनाउनुहोस् । उक्त धुलोमा केही मात्रामा मह मिलाई दाँत माझ्नाले दाँतसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।
-फिटकिरी, सौफ, कालो मरिच, पिपल, अमला, सेतो नुन र सुपारीलाई समान मात्रामा मिलाई धुलो (पाउडर) बनाई ब्रस गर्नाले दाँतबाट रगत आउन कम हुनका साथै दाँतसम्बन्धी सम्पूर्ण रोगविरूद्ध लड्न मद्दत मिल्छ ।
प्रकाशित मितिः २०७७ फागुन २४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३