कमेडी च्याम्पियन सिजन-२ को आधिकारिक डिशहोम फाइबरनेट एशोसिएट स्पोन्सर
काठमाडौं । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन-२ को आधिकारिक पावरबाई क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन डीटीएच सेवा प्रदायक डिशहोम अनुबन्धित भएको छ ।
शुक्रबार र शनिबार बेलुका ९-१० बजे कान्तिपुर टिभीमा प्रसारण हुने यो कार्यक्रममा डिशहोम फाइबरनेट एशोसिएट स्पोन्सरको रुपमा अनुबन्धित भएको हो ।
यो कार्यक्रमको पहिलो विजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।
प्रकाशित मितिः २०७७ फागुन २१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
