सेरेना अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलको प्रवेश
एजेन्सी, १२ माघ । विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । आज बिहान भएको क्वाटरफाइनलमा नवौं बरियताकी बेलायती जोहन्ना कोन्टालाई हराएर ६ पटककी विजेता विलियम्सले अन्तिम चारमा स्थान बनाएकी हुन् । सेरेनाले कोन्टालाई ६–२ र ६–३ को सेटमा हराएकी हुन् ।
विलियम्सले फाइनल प्रवेशका लागि क्रोएसियाकी मिर्जाना लुसिस–बारोनीसँग खेल्ने छिन् । बरियता बिहीन मिर्जानाले पाँचौं बरियताकी कारोलिना प्लिसोक्वालाई ६–४, ३–६ र ६–४ को सेटमा हराएर अन्तिम चारमा स्थान बनाएकी हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५