पिएसजी फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश
एजेन्सी, १२ माघ । पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा बोघ्दुलाई ४–१ ले हराएर फाइनलमा स्थान बनाएको हो ।
पिएसजीको जितमा एन्जल डि मारियाले दुई तथा एडिसन काभानीले दुई गोल गरे । बोघ्दुका लागि रोलानले एक गोल फर्काए । मारियाले १९ र ८१ तथा काभानीले ६० तथा ७४ औं मिनेटमा गोल गरेका हुन् ।
पिएसजीले लगातार चौथो पटक फ्रेन्च लिग कपको उपाधि जित्ने बाटोलाई सहज बनाएको छ । पिएसजीले फाइनलमा मोनाको वा न्यानसीसँग खेल्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९