मोटरसाइकलको सिट भित्र लुकाई ल्याएको चाँदी सहित एक पक्राउ
मकवानपुर, ११ माघ । अवैध रुपमा मोटरसाइकलको सिट मुनी लुकाई ल्याएको ३ के.जी. चाँदी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज उपमहानगरपालिका–११ बस्ने ३५ बर्षीय राजकिशोर गुप्ता रहेको प्रहरीले जनाएको छ ।
हेटौडा उपमहानगरपालिका–१७ स्थित रातमाटे चेक पोष्टमा बिरगंजबाट हेटौडातर्फ आइरहेको ना.१७ प ४६४५ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा चेक गर्दा मोटरसाइकलको सिट भित्र लुकाई ल्याएको उक्त चाँदी बरामद भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३