आइएसलाई कारबाही गर्न तैयार छौ : ह्वाइट हाउस
एजेन्सी, ११ माघ । ११ माघ । व्हाइट हाउसले भनेको छ अमेरिका आतंकवादी संगठन इस्लामिक स्टेट(आइएस) विरुद्ध सँयुक्त रुपमा हवाई हमला गर्न तयार रहेको छ । यसमा ट्रंप पनि सहमत रहेको भनिएको छ ।
चिनिया समाचार एजेन्सी सिन्ह्वाले ह्वाइट हाउसका प्रवक्ता सीन स्पाइसरलाई उदृत गर्दै भनेका छ, हामी कुनै पनि देशसँग मिलेर आइएसको सामना गर्न तयार छौ चाहे त्यो देश रुस होस वा अरु कुनै किन नहोस । यस्तो खालको सम्बन्ध हाम्रो राष्ट्रिय हित समान हुनेछ । पहिला सिररियामा हवाई हमला गर्नको लागि मात्र रुससँग मिलेर काम गरिएको थियो ।
छि आएको हो जसमा भनिएको थियो अमेरीकी नेतृत्व गठबन्धन सेनाको दुई जेट विमानले आइएसलाई ठेकान लगाउन हवाई हमला अभियानमा हिस्सा लिएको थियो तर अमेरीकी रक्षामन्त्रालयले यो दाबीलाई खारेज गर्दिसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५