सोमबार सुनको मूल्य स्थिर ,चाँदीको बढ्यो
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार हुनेछ भने तेजावी सुन ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको भाउ भने सामान्य बृद्धि भएको छ । हिजो आइतबार प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३३५ रुपैयाँ पर्नेछ ।
प्रकाशित मितिः २०७७ फागुन १० सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
