क्वाटरफाइनलमा जोहानाको भेट सेरेनासँग
एजेन्सी, १० माघ । बेलायतकी जोहन्ना कोन्टा अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । आज बिहान भएको खेलमा रुसकी एकाटेरिना माकारोवालाई हराएर कोन्टाले अन्तिम ८ मा स्थान बनाएकी हुन् । नवौं बरियताकी कोन्टो ३० औं बरियताकी काकारोवालाई ६–१ र ६–४ को सोझो सेटमा हराएकी हुन् । क्वाटरफाइनलमा कोन्टाले अब विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्ससँग प्रतिस्पर्धा गर्ने छिन् । सेरेना चेक गणतन्त्रकी कार्बोरा स्ट्राईकोवालाई ७–५ र ६–४ को सेटमा हराएर अन्तिम ८ मा पुगेकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९