म्यानचेस्टर युनाइटेडले स्टोक सिटीसँग बराबरी खेल्यो
एजेन्सी, ९ माघ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड स्टोक सिटीसँग १–१ को बराबरीमा रोकिएको छ ।
युनाइटेडका आन माटाले १९ औं मिनेटमा आत्मघाती गोल गरेपछि स्टोक सिटीले अग्रता लियो । तर इन्जुरी समयमा वायने रुनीले युनाइटेडका लागि बराबरी गोल फर्काए । इन्जुरी समयको चौथो मिनेटमा गरेको रुनीको गोलले युनाइटेडलाई हारबाट मात्रै जोगाएन उनी युनाइटेडका सर्वकालिन सर्वाधिक गोलकर्ता पनि बने । रुनीले युनाइटेडका लागि दुई ५० औं गोल गर्दै कीर्तिमान बनाएका हुन् ।
बराबरीपछि २२ खेलबाट ४१ अंकसहित युनाइटेड छैटौं स्थानमा छ । युनाइटेड चौथो स्थानको आर्सनल भन्दा तीन तथा शीर्ष स्थानको चेल्सी भन्दा ११ अंकले पछि छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१४ जेठ २०८२ १३:००