पाकिस्तानमा बम बिस्फोट हुँदा २० को मृत्यु
एजेन्सी, ८ माघ । पाकिस्तानको पाराचिनार शहरमा भएको बम बिस्फोटमा २० जनाको मृत्यु भएको छ । कयौं मानिस घाइते भएका छन् । बिस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने विविसीले उल्लेख गरेको छ ।
बम बिस्फोट तरकारी बजारमा भएको थियो । बम बिस्फोट भएको पाराचिनार शहर पाकिस्तानको उत्तर पश्चिमको कुर्रम जिल्ला तथा अफगानिस्तानको सीमा क्षेत्र नजिक पर्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३