सरकारले संविधान संशोधन पारितका लागि दुईमन्त्री नियुक्ति गर्दै
काठमाडौं, ५ माघ । संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पारित गराउन सरकारले दुई मन्त्री थपी मन्त्री परिषद विस्तार गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भोली अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई मन्त्री बनाउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । खड्का र सिंहको सपथग्रहण भोली हुने जनाइएको छ ।
खड्का महिला बालबालिका तथा समाज कल्याण मन्त्री र सिंहले खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१८