कोरोना संक्रमित एक वृद्धको मृत्यु
बाँके । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । खजुरा ७ का ८८ वर्षीय वृद्धको शनिबार बिहान ३-२० मा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
संक्रमण पुष्टि भएपछि मंसिर ३० मा ती वृद्धलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मितिः २०७७ पौष १८ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
