नर्सिङ लाइसेन्स परीक्षाको परीक्षाकेन्द्र काठमाडौंमा मात्रै हुने
काठमाडौं । नर्सिङ लाइसेन्स परीक्षा आगामी शनिबार हुने भएको छ । मङ्सिर १३ गते हुने दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षामा काठमाडौँ उपत्यकामा मात्रै परीक्षा केन्द्र सीमित हुने भएको छ । नर्सिङ लाइसेन्स परीक्षामा कोरोनाभाइरस महामारीको कारण परीक्षा फारम भर्नेको संख्या जम्मा १ हजार ३३८ जना रहेको छ ।
३ हजारदेखि ३५ सय जनासम्म परीक्षार्थी सहभागी हुने काउन्सिलले अनुमान गरे पनि कोरोना महामारीका कारण तुलनात्मक रुपमा कम रहेको नर्सिङ काउन्सिलले जनाएको छ । नर्सिङ लाइसेन्सको परीक्षा केन्द्र काठमाडौंका तीन स्थानमा परीक्षा केन्द्र राखिने भनिए पनि कहाँ भन्नेबारे नेपाल नर्सिङ काउन्सिलले खुलाएको छैन ।
प्रकाशित मितिः २०७७ मंसिर ११ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००