अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सीको प्रतिमा तोडफोड
एजेन्सी, २७ पुस । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो ।
गएको जुनमा अनावरण गरिएको कांसबाट बनेको मेस्सीको प्रतिमा किन तोडफोड गरिएको हो भन्ने थाहा भएको छैन । प्रतिमा आधा भाग छैन । हात तथा टाउको फालिएको छ ।
स्थानीय सरकारी अधिकारीले प्रतिमा पुनर्निर्माणको काम तीब्र गतिमा भएको बताएका छन् । मेस्सीको प्रतिमा बबर्रताको सिकार भएको स्थानीय निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२