डेलले वायरलेस ल्यापटप बजारमा ल्याउदैँ
एजेन्सी, २६ पुस । डेलले वायर विना चार्ज हुने ल्यापटप ल्याउने घोषणा गरेको छ। वायरलेस ल्यापटप उसले ल्याउने घोषणा गरेको हो।
अहिलेसम्म यस्तो ल्यापटप आएको छैन।
ल्याटिच्युड ७२८५ नामका टु इन वान हाइब्रिड ल्यापटम बजारमा आउने डेलका अधिकारीले बताएका छन्। वायर विना चार्ज हुने ल्यापटपमा म्याग्नेटिक रेसोनेन्स टेक्नोलोजी अपनाइने डेलले बताएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
