सूर्य नेपाल च्यालेन्ज आजदेखि हुदै
काठमाडौं, २६ पुस । सूर्य नेपाल गल्फ टुरको दोस्रो स्पर्धा सूर्य नेपाल च्यालेन्ज आज देखि सुरु हुदै छ । सूर्य नेपाल च्यालेन्ज रोयल गल्फ क्लब आरएनजीसी मा हुने प्रतियोगिता चार दिन सम्म सञ्चालन हुने छ ।
कुल चार लाख रुपैया पुरस्कारको प्रतियोगितामा २९ प्रो र ११ एमेच्योर खेलाडिले प्रतिस्पर्धा गर्नेछन् । ६३ होलको खेल पछि शीर्ष २१ प्रो र ६ एमेच्योर फाइनल चरणको लागि छनोट हुनेछन् । उनीहरुले फाइनलमा ३६ होल खेल्ने छन् ।
प्रतियोगिताको विजेता टोली ७५ हजार। उपविजेताले ४६ हजार र तेस्रो हुनेले ३१ हजार ५ सय रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०