स्कुलमा अन्धाधुन्ध चक्कु प्रहार, ११ घाइते
एजेन्सी, २१ पुस । चीनमा एक व्यक्तिले बालबालिकाको विद्यालयमा पसेर अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट ११ जना बालबालिका घाइते भएका छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ । चीनको गुआङ्गजी प्रान्तमा रहेको मन्टेश्वरी विद्यालयमा आक्रमण भएको हो । आफ्नो छोरालाई लिन आएको भन्दै विद्यालय भित्र पसेका व्यक्तिले बालबालिकालाई आक्रमण गरेका हुन् ।
गाउँमा झगडा भएको र त्यसको बदला लिन ति व्यक्तिले बालबालिकामाथि आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७