बाजुरा केन्द्रविन्दु भएर गयो भूकम्प
काठमाडौँ, २० पुस । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । हिजो साँझ ६ बजेर ४१ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गएको भदौ ११ गते बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केल कै भूकम्प गएको थियो ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
