नर्सिङ र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा हुने
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा गर्ने भएको छ।
परिषद्ले सूचना सार्वजनिक गर्दै वार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ। परिषद्ले परीक्षा फर्म ४ असोजदेखि ३ कात्तिकसम्म नियमित रुपमा भर्न सकिने बताएको छ । १५ कात्तिकसम्म दोब्बर दस्तुर तिरेर फर्म भर्न सकिनेछ।
नर्सिङ लाइसेन्स परीक्षाका लागि पीसीएल नर्सिङ वा विएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने र मिडवाइफका लागि व्याचलर इन मिडवाइफ्रि साइन्स ९वीएमएस० उत्तीर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ । परिक्षार्थीले अनलाईनबाट फर्म भर्न सक्नेछन् ।
प्रकाशित मितिः २०७७ असोज ०२ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००