शक्तिशाली क्षेप्याश्त्र सफलतापूर्वक परिक्षण
एजेन्सी, १२ पुस । भारतले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्याश्त्र अग्नि भी हिजो सफलतापूर्वक परिक्षण गरेको छ ।
आणविक हतियार समेत बोक्न सक्ने सो क्षेप्याश्त्र सफल परिक्षण भएको भातीय रक्षा मन्त्रालयले जनाएको छ । उक्त परिक्षणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्दै अग्नि भीको सफल परिक्षणले हरेक भारतीय नागरिकलाई गर्वान्वित बनाएको बताएका छन् । उनले ट्विटर सन्देशमा यसबाट भारतको रणनीतिक प्रतिरक्षा प्रणालीमा उल्लेखनीय बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भारतले सन् २०१२ मा पहिलो अग्नि भीको सफल परिक्षण गरेको थियो । यो परिक्षण भारतको लागि चौथो भएको सीएनएनले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३