तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, १२ पुस । आइतबारदेखि सुनचाँदीको मूल्यमा हेरफेर भएको छैन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ५२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ७ सय ५० रुपैयाँ कायम रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
