निजी विद्यालयलाई अनलाइन कक्षाको शुल्क लिन मन्त्रालयको अनुमति
काठमाडौं । निजी विद्यालयमा विद्यार्थी पढाउने अभिभवकले अनलाइन कक्षाको शुल्क तिर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयले बिहिबार जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन पाउने बाटो खुला गरिदिएको हो ।
‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’ निर्देशिकामा भनिएको छ । यसअघि शिक्षा मन्त्रालयले अनलाइन शिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।
कोरोनाको कारणले रोजगारी गुमाएका अभिभावकलाई भने समस्यामा पर्ने भएको छन् । कोरोनाको कारणले खान नै समस्यामा परेको अभिभावकहरुले अनलाइबाट आफ्नो छोराछोरीको शिक्षा लिदा शुल्क तिर्नु पर्ने भएको हो ।
प्रकाशित मितिः २०७७ भदौ २५ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००