निषेधाज्ञामा सामाजिक दुरी कायम गर्दै सिपाडोलमा रक्तदान
भक्तपुर । चखु टोल सुधार समिति सिपाडोलको आयोजना आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा कूल ३० जना रक्तदाताले रक्तदान गरेको रेडक्रस उपशाखाका सभापति राकेश थापाले जानकारी दिए ।
कोरोना महामारीका बीच पनि सुरक्षा विधि अपनाउदै सिपाडोल रेडक्रस उपशाखासँग समन्वय गरी मानवीय सेवा कार्य अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको चखु टोल सुधार समितिका अध्यक्ष नविन कुमार थापाले बताए ।
उनले निषेधाज्ञाको अवस्थामा पनि सामाजिक दुरी कायम गरी सुरक्षाका उपाय अवलम्बन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रकाशित मितिः २०७७ भदौ २० शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८