भोलि सभामुखले बोलाइन् सात दलको बैठक
काठमाडौं, १० पुस । सभामुख ओनसरी घर्ती मगरले संसदका प्रमुख सात दलका शीर्ष नेताहरुको बैठक भोलिका लागि बोलाएकी छिन् । संसदमा उत्पन्न गतिरोध अन्त्यको पहल स्वरुप सभामुख घर्तीले भोलि ३ बजे सात दलको बैठक आह्वान गर्नु भएको हो ।संसदमा दोहोरो अंक सांसद भएका दलहरुलाई मात्र बैठकमा बोलाइएको हो ।
संसदको गतिरोध अन्त्य गर्न पटक पटक पहल गरिरहनु भएका सभामुख घर्तीले सोही विवाद समाधानका लागि शीर्ष दलका नेतासँग छलफल गर्न लाग्नुभएको हो ।
रकारले संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरे सँगै प्रमुख प्रतिपक्षी एमाले लगायत अन्य ८ दलले लगातार सनद अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७