अरनिको राजमार्गबाट यौनकर्मी प्रहरीको नियन्त्रणमा
भक्तपुर ८ पुष । अरनिको राजमार्गमा यौन धन्दा सञ्चालन गरिरहेका बिभिन्न रेष्टुरामा छापा मारी जगाती प्रहरीले अवैध यौन धन्दामा संलग्न रहेको अवस्थामा ६ महिला सहित ४ पुरुषलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुको पेशाका बारे अनुसन्धान गरिरहेको जगाती प्रहरी बृतका प्रमुख मित्र बन्धु शर्माले जानकारी दिए । उनले सुचनाको आधारमा र बिभिन्न समयमा सञ्चार क्षत्रेमा उठान भएको बिषयलाई आधार बनाउँदैग अरनिको राजमार्गमा हुने यस्ता गतिबिधिलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
