आइएसले लियो जर्मनीको लरी आक्रमणको जिम्मा
एजेन्सी, ६ पुस । जर्मनीको बर्लिनस्थित व्यस्त क्रिसमस बजारमा हिजो गराइएको लरी आक्रमणको जिम्मेवारी विद्रोही संगठन आइएसले लिएको छ । आईएसले अन्तराष्ट्रिय गठबन्धनका सदस्य राष्ट्रका नागरिकमाथि आक्रमण गर्न एक आफ्ना लडाकुले लरी आक्रमण गरेको जनाएको छ ।
क्रिसमस बजारमा जानाजान जथाभावी लरी गुडाउँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
यसअघि आक्रमणमा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिलाई भने छोडिएको छ । अधिकारीहरुले आक्रमणमा धेरै जनाको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३